भरतपुर १९ मा रेणु मतान्तर छाेट्याउँदै

118
  •  
  •  
  •  

bharatpur

चितवन, २१ साउन : भतरपुर महानगरपालिकाको वडा नं. १९ मा दुई हजार मत गणना भएकाे छ ।

पछिल्लाे मतपरिणामअनुसार नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवाली ४१७ मतले अगाडि छन् ।प्रतिस्पर्धी नेकपा माओवादी केन्दकी उम्मेदवार रेणु दाहालले रेणुले मतान्तर कम गर्दै लिएकी छिन् ।

देबीले ४१ हजार ६ सय ६९ मत पाएका छन् भने रेणुले ४१ हजार २ सय ५२ मत ल्याएकी छिन्।

 


  •  
  •  
  •