भरतपुरमा एमालेको अग्रता, १२ मत गन्दा ४ बदर

43
  •  
  •  
  •  

भरतपुर  । भरतपुर महानगरपालिकाको प्रारम्भिक मतगणना अुनसार एमालेका विजय सुवेदीले अग्रता लिएका छन् ।

१२ मत गणना हुँदा सुवेदीले ५ र माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालले ३ मत पाएका छन् ।

४ मत भने बदर भएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here