भरतपुरमा एमालेको अग्रता, १२ मत गन्दा ४ बदर May 14, 2022 43 Tweet भरतपुर । भरतपुर महानगरपालिकाको प्रारम्भिक मतगणना अुनसार एमालेका विजय सुवेदीले अग्रता लिएका छन् । १२ मत गणना हुँदा सुवेदीले ५ र माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालले ३ मत पाएका छन् । ४ मत भने बदर भएको छ । Tweet सम्बन्धित सामग्रीलेखकद्वारा अरु समाचार २४ वर्षीय दलित युवाले जिते वडाध्यक्ष हार्ने सोचेर निरास भएर घर फर्किएका दानसिंह तीन मतले विजयी मोदी लुम्बिनीमा