पर्यटनमन्त्री ढकाललाई कोरोना सङ्क्रमण

  Tweet   काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । उनीसँगै उहाँकी श्रीमती इन्दिरा फुयाँललाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मन्त्री ढकालले सामाजिक सञ्जालमार्फत आफू र श्रीमतीलाई कोरोना भाइरसको सङ्क्रमण भएको जानकारी दिएका छन् । आफूहरू ललितपुरको पुल्चोकमा रहेको क्वार्टरमा आइसोलेशनमा बसेको पनि उनले … Continue reading पर्यटनमन्त्री ढकाललाई कोरोना सङ्क्रमण