पुरानो व्यवस्थापन समितिले गरेका सबै नियुक्ति बदर

  Tweet काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले गरेका सबै नियुक्ति बदर गरिएको छ । आइतबार अस्पतालको कामु प्रमुख कार्यकारी अधिकृतमा रुपेश शिलाकार, कामु मेडिकल डाइरेक्टरमा डा.दिपेश ढकाल, कामु डेपुटी मेडिकल डाइरेक्टर डा.उत्सवमान श्रेष्ठ र कामु डेपुटी मेडिकल डाइरेक्टर डा. अजयकुमार झालाई नियुक्ति गरेको थियो । जिल्लामा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उक्त पदमा गरिएको … Continue reading पुरानो व्यवस्थापन समितिले गरेका सबै नियुक्ति बदर