आकाशियो सार्वजनिक यातायातको भाडा, कहाँको कति ?

  Tweet काठमाडौं । इन्धनको भारी मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा पनि समायोजन गरिएको छ। सार्वजनिक यातायातको भाडा ५.३० प्रतिशतले बढेको हो। यातायात व्यवस्था विभागले लामो दूरीका यातायातमा यात्रुवाहक र मालबाहक सवारीमा भाडा बढाएको हो। विभागले असार ६ गतेदेखी लागू हुने गरी यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पाहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी ६.९४ प्रतिशत र तराइको बाटोमा सञ्चालन … Continue reading आकाशियो सार्वजनिक यातायातको भाडा, कहाँको कति ?