आकाशियो सार्वजनिक यातायातको भाडा, कहाँको कति ?

71
  •  
  •  
  •  

फाइल तस्बिर

काठमाडौं । इन्धनको भारी मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा पनि समायोजन गरिएको छ।

सार्वजनिक यातायातको भाडा ५.३० प्रतिशतले बढेको हो। यातायात व्यवस्था विभागले लामो दूरीका यातायातमा यात्रुवाहक र मालबाहक सवारीमा भाडा बढाएको हो।

विभागले असार ६ गतेदेखी लागू हुने गरी यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पाहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी ६.९४ प्रतिशत र तराइको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशतले बढेको जानकारी दिएको छ।

कहाँको कति बढ्यो ?


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here