भारतमा चार तले भवन भत्किदा ४० जना पुरिएको आशंका

213
  •  
  •  
  •  

नयाँदिल्ली । भारतको मुम्बइमा चार तले भवन भत्किदा ४० जना भन्दाबढी पुरिएको आशंका गरिएको छ ।

बीबीसी हिन्दीका अनुसार मंगलबार बिहान ११ बजेर ४० मिनेटजाँदा डोंगरी इलाकामा रहेको उक्त चार तले भवन भत्किएको हो ।
दम्कल विभागका चिफ फायर अफिसर प्रभात रहांगदले भने,‘यहाँको चार तले भवन चत्किएको छ । उद्धारकार्य जारी । मानिसहरु पुरिएका छन् । डोजरको सहयोगमा भत्किएको भवनबाट मानिसहरु निकाल्ने प्रयास भइरहेको छ ।’


  •  
  •  
  •