किसिङमा सन्नी लियोनलाई आलियाको चुनौती

575
  •  
  •  
  •  

केही महिनापछि सन् २०१४ अन्त्य हुँदैछ। वर्षको अन्त्यतिर ढिल्किँदै जादा बलिउड हिरोइनहरुबीच कुन विधामा कसले पकड जमाउने भन्ने द्वन्द्व सुरु भएको छ।

फिल्मनमा मसला थप्ने क्रमसँगै बलिउडमा किसिङले एउटा बिधाको मान्यता पाइसकेको छ। सन् २०१४ मा प्रदर्शन भएका फिल्महरुलाई हेर्ने हो भने किसिङले ठूलै ठाउँ पाएका छन्। यी मध्ये कसको स्थान के छ? यो वर्ष अलिया भाट र सन्नी लियोन किसिङ विधाका दुई उत्कृष्ट पात्रहरु हुनेछन्।

आलियाले टु स्टेट्समा अर्जुन कपुरलाई गरेको किसको दृश्य निकै गहन छ। रागिनी एमएमएस टु मा सनीले सिन्धिया मृदुललाई गरेको किस पनि वर्षका उत्कृष्ट किसहरुमा पर्ने देखिन्छ।

किसिङ बिधामा कसले बाजी मार्छ अहिले निश्चित गर्न त मिल्दैन तर किसिङ अवार्डका लागि सनी लियोन र आलिया दुई मुख्य प्रतिस्पर्धी हुनसक्छन्। एजेन्सी


  •  
  •  
  •