वेष्ट रेमिट र नारायणी फाइनान्सविच सम्झैता

87
  •  
  •  
  •  

काठमाडौ ५, भदौ (ओएनएस) : वेष्ट रेमिट र नारायणी नेशलनल फाइनान्सविच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतामा बेष्ट रेमिटका प्रमुख सञ्चालन अधिकृत अनिलकुमार कर्ण र फाइनान्सका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहोराले हस्तक्षर गरे ।

सम्झैता पश्चात विश्वका विभिन्न देशबाट वेष्ट रेमिट मार्फत आएको रेमिट्यान्स मुलुकका विभिन्न भागमा रहेका नारायणी फाइनान्सका शाखामार्फत भुक्तानी लिन सकिने छ । नारायणी फाइनान्सका देशभर १२ वटा शाखा छन् । वेष्ट रेमिटका एजेण्ट, सव –एजेण्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी लिन सक्नेछन ।


  •  
  •  
  •