बिहीबारको विदेशी मुद्राको विनिमयदर

297
  •  
  •  
  •  

काठमाडौं, २ जेठ(ओएनएस) : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको खरिददर १ सय १२ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय १२ रुपैयाँ, ८४ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३० रुपैयाँ ९ पैसा छ ।  आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६८ पैसा र बिक्रीदर ३० रुपैयाँ ८४ पैसा तोकिएको छ ।  यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा छ ।

मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८९ पैसा र बिक्रीदर २७ रुपैयाँ ०३० पैसा छ । यस्तै आज कुवेती दिनारको १ को खरिददर ३ सय ६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३७० रुपैयाँ ८९ पैसा तोकिएको छ ।

बहराइन दिनार १ को खरिददर २ सय ९९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २ सय ९९ रुपैयाँ ३२ पैसा छ ।  कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा रहेको छ ।

बिहीबारको विनिमयदर
बुधबारको विनिमयदर

  •  
  •  
  •