नयाँ बिबिए भवनको माग गर्दै विद्यार्थीहरु आन्दोलित

  Tweet  वीरगञ्ज । वीरगञ्जको ठाकुराम बहुमुखी क्याम्पसमा बिबिए संकायमा अध्ययनरथ विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । विगत लामो समयदेखि बीबीएको भवन नहुँदा विद्यार्थीहरुलाई समस्या हुने गरेको छ । १ वर्षभित्र भवन निर्माण गर्ने भनेर क्याम्पस प्रशासनले आश्वासन दिएको २ वर्ष बितिसक्दा पनि भवन नबनाएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् । क्याम्पस प्रशासनभित्र भ्रष्टाचारजन्य क्रियाकलाप बढेको, क्याम्पसलाई … Continue reading नयाँ बिबिए भवनको माग गर्दै विद्यार्थीहरु आन्दोलित