‘बाटो बिरिन्छ’को म्युजिक भिडियो सार्वजनिक

77
  •  
  •  
  •  

काठमाडौं । गायत्री थापाको लोक दोहोरी गीत ‘बाटो बिरिन्छ’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बाटो बिरिन्छको म्युजिक भिडियो बिहीबार शिव दर्शन फिल्मस्को युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा खेम सेन्चुरी र कमल पोखरेलको आवाज रहेको छ ।

यस्तै गीतमा शब्द तथा संगीत नेत्र अर्यालको रहेको छ। भिडियोमा बिनोद भण्डारी र जुना गुरुङको अभिनय रहेको छ। म्युजिक भिडियोको निर्देशन बिनोद भण्डारीले गरेका छन्। भिडियोको छायाँकन किरण चइसिर र सम्पादन प्रविन भट्टको रहेको छ।

 


  •  
  •  
  •