जेठमा पनि बैंकको व्याज दर नबढ्ने

  Tweet  काठमाडौं । वाणिज्य बैंकले जेठ महिनामा पनि ब्याजदर नबढाउने भएका छन् । नेपाल बैकर्स संघको बैठकले जेठ महिनामा ब्याजदर नबढाउन सुझाव दिएको हो । केही दिन अगाडि एक सार्वजनिक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी दिनम अझै व्याज दर वृद्धि हुने र त्यसको लागि तयारी अवस्थामा रहन भनेका थिए । वाणिज्य बैंकले … Continue reading जेठमा पनि बैंकको व्याज दर नबढ्ने