जेठमा पनि बैंकको व्याज दर नबढ्ने

70
  •  
  •  
  •  

काठमाडौं । वाणिज्य बैंकले जेठ महिनामा पनि ब्याजदर नबढाउने भएका छन् । नेपाल बैकर्स संघको बैठकले जेठ महिनामा ब्याजदर नबढाउन सुझाव दिएको हो ।

केही दिन अगाडि एक सार्वजनिक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी दिनम अझै व्याज दर वृद्धि हुने र त्यसको लागि तयारी अवस्थामा रहन भनेका थिए ।

वाणिज्य बैंकले एक वर्षको मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिनेछन् । वाणिज्य बैंकले ब्याजदर नबढाउने भए पछि विकास बैंक र फाइनान्स कम्पनीले पनि व्याज दर बढाउने छैन ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here