तीन दिनसम्म भारी वर्षाको सम्भावना(मौसम पूर्वानुमानसहित)

  Tweet काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म देशभर धेरैजसो स्थानमा भारी वर्षा जारी हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आउने तीन दिनसम्म लगातार वर्षा हुने सम्भावना रहेको छ । धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले बाढीपहिरोको जोखिम भएका स्थानमा बसोबास गर्नेहरूले होसियारी अपनाउन मौसमविद् बासीको सुझाव … Continue reading तीन दिनसम्म भारी वर्षाको सम्भावना(मौसम पूर्वानुमानसहित)