इल्चेबिरुद्ध बार्सिलोनाको ५ गोल

131
  •  
  •  
  •  

काठमाडौं, २५ पुस (ओएनएस)  : कोपा डेल रे कप फुटवलको प्रिक्वाटरफाइलनमा बार्सिलोनाले इल्चेलाई ५–० गोल अन्तरले हराएको छ ।

अन्तिम १६ को पहिलो लेगमा रियल म्याड्रिड एथलेटिको म्याड्रिड पराजित हुदा बार्साले इल्चेविरुद्धको फराकिलो जित निकालेको हो ।

बार्साको जितमा ब्रजिलियन स्टार नेमायारले मैदान कमव्याकमा २ गोल गरे । लुईस स्वारेज र अल्बाले टिमको जितमा एक एक गोल गर्दा अर्जेन्टिनी स्टार लियोनल मेस्सीले पेनाल्टीमार्फत एक गोल गरेका थिए ।

खेलमा सेभिल्लाले ग्रेनेडालाई २–० गोल अन्तरले हरायो ।


  •  
  •  
  •