सानिमाको २९औं शाखा महेन्द्रनगरमा

94
  •  
  •  
  •  

काठमाडौं १० भदौ (ओएनएसए) : सानिमा विकास बैंकले कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा स्थापना गरेको छ । यससँगै बैंकको शाखा संख्या २९ पुगेको छ । मङ्गलवार एक कार्यक्रमविच बैंकका व्राण्ड एम्वेस्डर कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य, बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले संयुक्त रुपमा शाखाको उद्दघाटन गरे ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत दाहालले बैंकले निकट भविष्यमा थप शाखा विस्तार गर्ने योजना रहेको बताए ।


  •  
  •  
  •