गत आव कुन बैंकको कति निक्षेप र कर्जा वृद्धि ?

  Tweet  काठमाडौं । कारोना भाइरसले देश आक्रान्त बनिरहेको बेला गत आर्थिक वर्ष बैंकहरुले निक्षेप र कर्जा बढाएका छन् । गतआव एनआइसि एशिया बैंकको निक्षेप र कर्जाको बृद्धिदर सबैभन्दा धेरै देखिएको छ। गत वर्ष व्यवसाय विस्तारमा एनआइसि एशिया बैंक सबैभन्दा आक्रामक देखिएको छ। नेपाल बैंकर्स संघका अनुसार अनुसार एनआइसि एशिया बैंकले कर्जा लगानी ९१ प्रतिशतले बढाएको … Continue reading गत आव कुन बैंकको कति निक्षेप र कर्जा वृद्धि ?