शनिबार पनि बैक तथा वित्तीय संस्था खुल्ने

64
  •  
  •  
  •  

काठमाडौं । शनिबार पनि बैंक तथा वित्तीय संस्था खुल्ने भएको छ । नेपाल राष्ट्र बैंकले शनिबार पनि बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको हो ।

चालु आर्थिक वर्षको असार मसान्तसम्म राजस्व बुझाउनुपर्ने भएकाले केन्द्रीय बैंकले शनिबार र त्यसपछि सार्वजनिक बिदा भए यो महिनाभर राजस्व संकलन गर्ने शाखा-काउन्‍टर एवं बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउस लिमिटेड पूर्णकालीन रुपमा खोल्न निर्देशन दिएको हो ।


  •  
  •  
  •