बाढीपछि काभ्रेको बनेपा पुल बजार डुबानमा(फोटोफिचर)

116
  •  
  •  
  •  


काठमाडौं । बाढीका कारण काभ्रेको बनेपास्थित पुल बजार डुबानमा परेको छ । पुल पुण्यमाता खोलामा आएको बाढीले बजार डुवानमा परेको हो । बजार डुबानमा परेपछि अरनिको राजमार्गमा आवत जावत गर्ने सवारीसाधानलाई समस्या भएको छ ।

(यी तस्बिरहरु हामीले देवराज केसीको फेसबुकबाट लिएका हौँ।)


  •  
  •  
  •