नागरिक बन्दको सास्तीमा (फोटोफिचर)

107
  •  
  •  
  •  

काठमाडौं २९ माघ (ओएनएस) :  एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धन र मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले आह्वान गरेको बन्दले आज पनि तराई र मध्यमाञ्चलको जनजीवन प्रभावित भएको छ । बिहानैदेखि बन्दकर्ता र प्रहरीबीच ठाउँ ठाउामा झडप भएकोछ । सार्वजनिक यातायातका साधान नचल्दा नागरिकहरु पैदल हिड्न वाध्य छन् ।

10912872_10153101905853825_1327008085_nअस्पताल जाने विरामी र आफन्तलाई सबैभन्दा सास्ती देखिउको छ । बन्द सफल बनाउन प्रदर्शन गर्दै हिँडेका बन्दकर्तालाई प्रहरीले नारायणगोपाल चोकबाट पक्राउ गरेका छ । काठमाडौबाट केही बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा दिएको छ । संघिय समाजवादीका नेता अजम्बर काङवाङ सहित केही पक्राउ परेका छन् ।

बन्द विफल पार्न प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।  संविधानसभाबाट सहमतीय प्रक्रियाबाट नै संविधान जारी गर्नु लगायतका विभिन्न माग राख्दै विपक्र्षी मोर्चाले आज मधेससहित थरूहट बन्दको आह्वान गरेको हो । मोहन वैद्य नेतृत्वमो माओवादीले संविधानसभा भंग को माग गर्दै बन्द गरेको छ।

10912872_10153101905853825_1327008085_n 10913034_10153101906278825_1507707314_n 10933296_10153101906733825_2058543722_n


  •  
  •  
  •