जुलुसले भन्यो : ‘नेपाल खुल्ला छ’ (फोटोफिचर)

126
  •  
  •  
  •  

काठमाडौं, २९ पुस (ओएनएस) : एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा र मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले मंगलबार राजधानीमा बन्द गरिरहदा राजधानीको माइतीघरबाट जुलुस निस्कियो । जुलुस बन्दको समर्थन नगरि उल्टै भन्यो ‘नेपाल खुल्ला छ ।’

नेपाल बन्दको बिरोधमा निस्किएको उक्त जुलुसले बन्दको विरोध गर्दै सडकमा आउन पनि आह्वान गर्दै भनिरहेका थिए ‘बाहिर घाम तापेर नेपाल बन्द खुल्दैन’, ‘टुलुटुलु हेरेर नेपाल बन्द खुल्दैन’, लगाएका प्ले कार्डसहित प्रदर्शन गरेका थिए । हेरौ तस्विरमा बन्दको बिरोध :-

Band birod (1) Band birod (2) Band birod (3) Band birod (5) Band birod (6) Band birod (7) Band birod (8) Band birod (9) Band birod


  •  
  •  
  •