वन पैदावरबाट निर्मित सामग्री प्रदर्शन(फोटो फिचर)

148
  •  
  •  
  •  

काठमाडौं । चौथो सामुदायिक वन दिवसको अवसरमा शनिबार काठमाडौंको सभागृहमा वन पैदावरबाट निर्मित सामग्रीहरु प्रदर्शन गरिएको छ ।

वन तथा वातावरण मन्त्रालय, सामुदायिक वन उपभोक्ता महासंघ नेपालद्वारा आयोजित कार्यक्रममा विभिन्न वन उपभोक्ता समुहले निर्माण गरेका हस्तकलाका सामग्री, जडिबुटि लगायत प्रदर्शन गरिएको थियो ।

हेर्नुहोस् तस्बिरमा


  •  
  •  
  •