नेकपा उपाध्यक्ष गौतम भन्छन्, ‘पार्टी विभाजन हुँदैन’

  Tweet काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजन नहुने बताएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा शनिबार आयोजित भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको बताए । उनले भने, ‘म कुनै गुटमा छैन, म सँधै गुटको विपक्षमा हुन्छु । मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै … Continue reading नेकपा उपाध्यक्ष गौतम भन्छन्, ‘पार्टी विभाजन हुँदैन’