आज बाल श्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस

  Tweet काठमाडौं । आज बाल श्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘बालबालिका श्रममा होइन सपना हेर्न रमाउँछन’ भन्ने नाराका साथ दिवस मनाइँनैछ । अन्तर्राष्ट्रिय श्रम संगठन ‘आईएलओ’को महासन्धि पारित गरेको जुन १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । श्रमशक्ति सर्वेक्षणका अनुसार नेपालमा बालश्रमिकको संख्या दुई लाख ८६ हजार छ । … Continue reading आज बाल श्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस