अवैध रुपमा नेपाल भित्र्याइएका बाख्रा नियन्त्रणमा

83
  •  
  •  
  •  

जनकपुरधाम । भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका २० वटा बाख्रालाई नियन्त्रणमा लिइएको छ ।
महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उक्त बाख्रा नियन्त्रणमा लिएको हो ।

जिल्लाको जलेश्वर नगरपालिका ८ बिसनपुरबाट ती बाख्राहरु नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएको १ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको बाख्रा भिठामोड भन्सार कार्यालयमा बुझाइएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here