बकर इद मनाइँदै, घरमै बसेर नमाज पढ्न आग्रह

  Tweet काठमाडौं । इस्लाम धर्मावलम्बीहरुले आज बकर ईद पर्व मनाउँदैछन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने गरिन्छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ । हिजरी संवत् अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा … Continue reading बकर इद मनाइँदै, घरमै बसेर नमाज पढ्न आग्रह