इतिहासमै पहिलो पटक बजेट ‘होलिडे’

  Tweet  काठमाडौं । इतिहासमै पहिलो पटक बुधबारदेखि चालू आवका लागि विनियोजित बजेट निष्क्रिय भएको छ । प्रतिपक्षी दल एमालेको अवरोधका कारण मुलुकको इतिहासमै पहिलोपटक ‘बजेट होलिडे’ भएको हो । संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गएको जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट आजसम्ममा संसद्बाट पारित गर्नुपर्ने छ । तर, संसद बैठक नै असोज ४ गतेसम्मका … Continue reading इतिहासमै पहिलो पटक बजेट ‘होलिडे’