आर्थिक वर्ष २०७६/७७ को बजेट भाषण(लाइभ)

404
  •  
  •  
  •  

काठमाडौं, १५ जेठ(ओएनएस): आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट मन्तव्य शुरु भएको छ । अर्थमन्त्री डाक्टर

युवराज खतिवडाले संघीय संसदका दुवै सदनमा बजेट मन्तव्य शुरु गरेका हुन् ।  आउँदो वर्षका लागि १६ खर्ब बजेट रुपैयाँ हाराहारीको बजेट आउने अनुमान छ ।

हेर्नुहोस् प्रत्यक्ष प्रसारण

 


  •  
  •  
  •