बजेट घाटा डेढ खर्ब, पुँजीगत खर्च २२ प्रतिशत मात्रै

  Tweet  काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा सरकारको बजेट घाटा एक खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ । फागुन मसान्तसम्म सरकारले सात खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गर्दा राजस्व सङ्कलन भने छ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालु … Continue reading बजेट घाटा डेढ खर्ब, पुँजीगत खर्च २२ प्रतिशत मात्रै