आगामी आर्थिक वर्ष ०७७/०७८ को आय व्ययको विवरण (बजेट) प्रस्तुत# LIVE

166
  •  
  •  
  •  

काठमाडौँ । संंघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०७७/०७८ को नेपाल सरकारको आय व्ययको विवरण (बजेट) प्रस्तुत भइरहेको छ ।

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट (आम्दानी र खर्च)को प्रक्षेपण प्रस्तुत गरिरहेका छन्।

हेर्नुहोस् लाइभ

मा० अर्थ मन्त्री डा० युवराज खतिवडा

संघीय संसद छैटौं अधिवेशन, संयुक्त बैठकमा मा० अर्थ मन्त्री डा० युवराज खतिवडाले आ.व. २०७७/०७८ को राजश्व र व्ययको बार्षिक अनुमान पेश गर्नुहुँदै, २०७७ जेठ १५ गते

Speaker of Nepal Agni Prasad Sapkota यांनी वर पोस्ट केले गुरुवार, २८ मे, २०२०


  •  
  •  
  •