‘नेतृत्वका लागि बार्गेनिङ गर्नेले क्रान्ती गर्न सक्दैन ’ :बैद्य

435
  •  
  •  
  •  

mohan  काठमाडौं १३ मंसिर (ओएनएस) : नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणले नेतृत्वका लागि बार्गेनिङ गर्नेले क्रान्ती गर्न नसक्ने बताएका छन् ।
शनिवार कठमाडौंमा आयोजित एक पत्रकारसम्मेलनमा उलने यस्तो बताएका हुन् ।

पार्टीका तत्कालीन सचिव नेत्रविक्रम चनदले नयाँ पार्टी बनाएका विप्लवलारुई नेतृत्वका लागि बार्गेनिङ गरेको आरोप समेत लगाएका छन् । ‘नेतृत्वका निम्ति  सौजावादी कहिलै हुदैन  उनले भने  ।

आफ्नो नेतृत्व असफल भएको लाग्छ भन्ने प्रश्नमा बैद्यले भने ‘मैले नि एकल नेतृत्व चाहेको होइन, सामूहिक हो नै हो ।  एक्लेवीरले केही गर्न सक्दैन ।’

पार्टीसँग सम्वन्ध विच्छेदको विप्लवको प्रस्ताब बैद्या माओवादीले स्वीकार गरिसकेको छ ।


  •  
  •  
  •