७७ कम्पनी कालो सूचिमा

536
  •  
  •  
  •  

काठमाडौं, २७ माघ(ओएनएस) : वैदेशिक रोजगार विभागले मलेसियाको ५२ वटा कम्पनीसहित ७७ कम्पनीलाई कालो सूचिमा राखेको छ ।

कामदारलाई सम्झौताअनुसार सेवा सुविधा नदिएको भन्दै उजुरी र म्यानपावर व्यवसायीको आग्रहमा सो कम्पनीलाई कालोसू्चीमा राखेको हो । कालूसूचीमा परेका कम्पनीलाई कामदार पठाउन समेत रोक लगाइएको छ ।

विभागले मलेसियाका ५२, यूएईका ६, साउदी अरबका ५ र कतारका ४ गरी ६७ वटा कम्पनीलाई कालोसूचिमा राखेको हो ।


  •  
  •  
  •