भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन कार्यालय

  Tweet  काठमाडौं । भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखा सञ्चालनमा आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रूपन्देहीको भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखा उद्घाटन गरेका छन् । मन्त्री श्रेष्ठले बुधबार भैरहवामा उक्त कार्यालय सञ्चालनको शुरूवात गरे । मन्त्री श्रेष्ठले हालै रूपन्देहीको भैरहवामा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैदेशिक रोजगार व्यवसायीको सहयोग बिना … Continue reading भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन कार्यालय