बगदादमा बम बिस्फोट, इदको किनमेल गरिरहेका २५ को मृत्यु

  Tweet  एजेन्सी । इराकको राजधानी बगदादमा भएको बम बिस्फोटमा परि कम्तीमा २५ जनाको मृत्यु भएको छ। घटनामा दर्जनौँ घाइते भएका बिबिसीले जनाएको छ। इद पर्वको लागि किनमेल भइरहेको बेला इराकको उत्तरी साड सहरको एउटा व्यस्त बजारमा बिस्फोट भएको हो। मंगलबार भएको यो विस्फोटलाई पछिल्लो ६ महिनामा भएका विस्फोटमध्ये सबैभन्दा घातक मानिएको छ। विस्फोटको जिम्मा इस्लामिक … Continue reading बगदादमा बम बिस्फोट, इदको किनमेल गरिरहेका २५ को मृत्यु