‘बाडुल्की’ सार्वजनिक

200
  •  
  •  
  •  

काठमाडौं । गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको स्वरमा नयाँ गीत ‘बाडुल्की’ सार्वजनिक गरिएको छ ।
बाबुराम बोहोराको शब्द रहेको गीतको संगीत गायक अधिकारीले नै गरेका छन् ।

म्युजिक भिडियोमा अनु पराजुली र गायक अधिकारीले गीतमा नृत्य गरेका छन् । तिर्सना म्युजिक प्रा.लिको प्रस्तुति रहेको भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने निर्देशन प्रकाश भट्टले गरेका छन् ।
भिडियोको सम्पादन विष्णु शर्माले गरेका छन् ।

हेर्नुहोस् भिडियोसहित


  •  
  •  
  •