खोलाले बगाउँदा तीन किशोरी बेपत्ता

312
  •  
  •  
  •  

डडेल्धरा, ३० साउन (ओएनएस) : खोलाले बगाउँदा डडेल्धुरामा तीन जना किशोरी बेपत्ता भएका छन् ।
जिल्लाको असिग्राम गाविसमा पर्ने रडुवा खोलाले बगाउँदा वडा नं ८ को असिग्राम उच्च माविमा ९ कक्षामा अध्ययनरत तीन छात्रा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसास बेपत्ता हुनेहरुमा मञ्जु देउवा, भगवती देउवा र सावित्री देउवा रहेका छन् । शुक्रबार बिहान बिद्यालय जाँदै गर्दा बेपत्ता भएका तीनै जना किशोरीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •