पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने बाध्यता छः मन्त्री बडू

22
  •  
  •  
  •  

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले सरकारले बाध्य भएर यता पनि बढाउनुपरेको बताएका हुन् ।

उद्योगमन्त्री बडूले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम देशभित्र भएका उद्योगको क्षमता विकास र रुग्ण उद्योग सञ्चालन गर्ने गरी आएको दाबी समेत गरे ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here