तनहुँ र गोरखा जोड्ने तुरतुरे पुलमा बाढीले क्षति

297
  •  
  •  
  •  

तनहुँ । तनहुँको भानु नगरपालिका–३ र गोरखाको पालुङटार नगरपालिका–५ जोड्ने मस्र्याङ्दी नदीको पुल बाढीले क्षति पुर्‍याएको छ ।

बुधबार राति आएको बाढीले पुलमा क्षति पुर्याउँदा आवत जावत बन्द भएको छ । तनुहुँबाट तुरतुरे हुँदै गोरखा प्रवेश गर्ने मुख्यनाकाका रूपमा रहेको सो बेलीब्रिज पुलको दायाँबायाँ बाढीले कटान गरेपछि बिहीबार बिहानदेखि नै पुलमा सवारी आवागमन रोकिएको छ ।

बाढीले पुलको तनहुँतर्फको भागमा बढी क्षति पु¥याएको छ ।


  •  
  •  
  •