बाढीको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह

  Tweet काठमाडौं । आज देशका विभिन्न स्थानमा रहेका नदीमा बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन समेत आग्रह गरेको छ । विभिन्न ठाउँमा पानी परिरहेकाले बुधबारसम्म नै बाढीको जोखिम रहेको भन्दै महाशाखाले नदी आसपासका बासिन्दालाई भोलिसम्म नै सतर्क हुन अनुरोध गरेको हो । महाशाखाका अनुसार कोशी, बागमती, … Continue reading बाढीको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह