नदीतटिय र पहिरोग्रस्त क्षेत्रमा सतर्क रहन आग्रह

95
  •  
  •  
  •  

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले दोलखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा भारी वर्षा भइरहेकाले सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाले एक सूचना जारी गर्दै  दोलखा, सिन्धुपाल्चोकको बाह्रबिसे, नवलपरासी, नुवाकोट, गोरखा, धादिङ, कास्की, चितवन, रूपन्देही,कपिलबस्तु, दाङं, पाल्पा, अर्घाखांची, गुल्मी प्यूठान ,रोल्पा, सल्यान,प्रदेश १ र २ को चुरे र तराईमा मध्यम/भारी वर्षा भएकाले साना नदीतटिय र पहिरोग्रस्त क्षेत्रमा सतर्क रहन आग्रह गरेको हो ।


  •  
  •  
  •