लामो समयपछि दूलोबाट निस्किइन् शर्लिन चोपडा

125
  •  
  •  
  •  

playboy-releases-sherlyns-nude-photo1काठमाडौ/फागुन(एजेन्सी) : गत वर्ष अन्तराष्ट्रिय पत्रिका प्लेब्यायले आफ्नो न्युड तस्वीर प्रकाशित गरेपछि र हलिउड चलचित्र कामशुत्र थ्री डीको विवादपछि हराएकी नायीका तथा सुपर मोडेल शर्लिन चोपडा लामो समयपछि देखिएकी छिन् ।

उनी अघिल्लो हप्ता एक कार्यक्रममा मुम्बईमा देखिएकी हुन् । बढि मात्रामा विवादमा रहने शर्लिन यसपटक इक च्यारिटीको कामका लागि मुम्बईमा देखिएकी थिइन् ।

इण्डिया किड्स फेशन विक २०१५ मा उनी र्याम्पमा उत्रिएकी थिइन् । शर्लिन र्याममा भारतीय पहिरनमा  थिइन् । शर्लिन अहिले दक्षिण भारतमा एक चलचित्रमा काम गरिरहेकी छिन् ।

तर, उनी मलयालम को चर्चित निर्देशक शाजियमको चलचित्र ‘ड्रीम गर्ल’को शुटिङ व्यस्त छिन् । यो चलचित्रलाई अन्य भारतीय भाषामा डब गरिने योजना समेत रहेको भारतीय सञ्चारमाध्मयले जनाएका छन् ।


  •  
  •  
  •