काठमाडौँ, २० पुस (ओएनएस) : मदिरा कम्पनी बकार्डीले रमको विक्रि वितरण नेपालमा पनि सुरु गरेको छ ।
आइतबारदेखि बजा रमा आएको बकार्डी लीेमन र एप्पल स्वादका छन् । यस्तै कम्पनीले जनवरीको अन्त सम्ममा सुपरियर पनि ल्याउने तयारी गरिरहेको छ ।
२०० भन्दा बढी ब्राण्ड र लेवल विश्वबजारमा उपलब्ध छन् । यस कम्पनीले धेरै प्रकारका बकार्डी रमहरु भारतीय लगायतका छिमेकीमुलुकहरुमा विक्रीवितरण गराउने तयारी गरिरहेको छ ।
भारतमा लोकप्रिय भएको बकार्डी रमले गुणस्तर र स्वादकालागि अन्तराष्ट्रिय स्तरका ५५० भन्दा बढी अवार्र्ड जितिसकेको छ ।