हार्दिक सम्मान तथा श्रद्धांजली श्रीकृष्ण! गहिरो समवेदना श्वेता!

91
  •  
  •  
  •  

स्व. श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘कोहीनूर’ हेरेर नेपालका एक उत्कृष्ट कलाकार र असल ब्यक्तित्वप्रति श्रद्धांजली अर्पण गर्ने अवसर मिल्यो। नेपाली व्यवसायिक फिल्महरुमा यो उच्चकोटीको रहेकोमा कुनै शंका छैन। कथानक, प्रस्तुति,अभिनय उत्कृष्ट छ। श्रीकृष्ण र श्वेताको रिल र रियल दुवै जीवनको प्रेम रसायन मार्मिक छ।

हार्दिक सम्मान तथा श्रद्धांजली श्रीकृष्ण! गहिरो समवेदना श्वेता!

डा. बाबुराम भट्टराई


  •  
  •  
  •