संविधान नबनाउन दबाब आयो : भट्टराई

93
  •  
  •  
  •  

काठमाडौं २७ भदौ ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले संविधान नबनाउन आफूलाई दबाब आएको खुलासा गरेका छन्। संविधानसभाको आजको बैठकमा समितिले गरेका कामहरूको प्रतिवेदन पेस गर्दै उनले संविधान नबनाउन आफूमाथि मनोवैज्ञानिक दबाब आउने क्रम जारी रहेको बताए।

‘संविधान नबनाउन मनोवैज्ञानिक आउने क्रम जारी छ, हामीले समयमै संविधान निर्माण गर्नुको कुनै विकल्प छैन,’ एकीकृत माओवादीका नेतासमेत रहेका उनले भने, ‘बहुमतीय प्रक्रियामा गएर संविधान बन्न समस्या पर्न सक्छ।’
भट्टराईले समितिले गरेका सम्पूर्ण कामहरूको विवरण संविधानसभामा पेस गरेका छन्। यसमाथि भोलि बिहान ११ बजेदेखि छलफल सुरु हुनेछ। नागरिकबाट


  •  
  •  
  •