बाबुरामले भने–कलियुगका कृष्णको लिला अपरम्पार छ

329
  •  
  •  
  •  

Baburam-Bhattarai
काठमाडौं, १५ भदौ (ओएनएस) : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले ठूला दलका नेताहरुप्रति व्यंग्य गर्दै उनीहरुलाई कलियुगका कृष्णको संज्ञा दिएका छन् ।

चुनावको बेला नेताहरु मधेस झरेपछि भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत यसरी व्यंग्य गरेका हुन् । उनले चुनावको बेला मधेससंग, सत्ताका निम्ती बाह्य शक्ति, कमिसनका निम्ती एनसेल–गेजुवा–चुडामणिसंग लभ गर्नेहरुको लिला अपरम्पार भएको बताएका छन् ।

भट्टराईले भनेका छन्, चुनावको बेला मधेससंग लभ, सत्ताको निम्ति बाह्य शक्तिकेन्द्रसंग लभ, कमिसननिम्ति एनसेल–गेजुवा–चुडामणिसंग लभ, कलियुगका कृष्णको लिला अपरम्पार छ ।’

baburam


  •  
  •  
  •