व्यवसायी बस्नेतलाई रिहा गर्न सर्वोच्चको आदेश

119
  •  
  •  
  •  

काठमाडौं, २ वैशाख(ओएनएस) : व्यवसायी तथा ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत रिहा भएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका बस्नेतलाई सर्वोच्च अदालतले रिहा गर्न सोमबार साँझ आदेश दिएको हो ।

बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई गर्दै प्रधान्नयायधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश डम्बर बहादुर शाहीको संयुक्त इजलासले बस्नेत रिहा भएका अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिएका छन् ।

बस्नेत गत चैत २० गते काठमाडौंको भीमसेन गोलाबाट पक्राउ परेका थिए ।


  •  
  •  
  •