कोभिड–१९ः आयुर्वेदिक औषधिप्रति आकर्षण बढ्दो

  Tweet नेपालसहित विश्वभर यतिबेला कोरोना भाइरस(कोभिड–१९) संक्रमणले आक्रान्त बनाएको छ । विभिन्न देशहरुले बनाएका कोरोना भ्याक्सिन अहिले परीक्षणकै क्रममा छन् । हाल कोरोना भाइरसको औषधि बनिनसकेको र भ्याक्सिन पनि पत्ता लागि नसकेको अवस्थामा यसकाे दर भने दिनानुदिन बढी रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणको दर बढेसँगै मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधि, जडिबुटीको … Continue reading कोभिड–१९ः आयुर्वेदिक औषधिप्रति आकर्षण बढ्दो