टेलिकमको अटम अफरको सुविधा परिमार्जन, हेर्नुहोस् यस्ता छन् नयाँ सुविधा

  Tweet काठमाडौं । नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको प्रतिदिन १ जिबी डाटालाई थप सुविधासहित केही परिमार्जन गरेको छ । परिमार्जित अफर शुक्रबार राती १२ बजे पश्चात लागु हुनेछ । हाल उपलब्ध भइरहेको प्रतिदिन १ जिबी डाटा प्याक अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि रु. २५० मा उपलब्ध … Continue reading टेलिकमको अटम अफरको सुविधा परिमार्जन, हेर्नुहोस् यस्ता छन् नयाँ सुविधा