जापानमा परमाणु बम खसाल्ने टोलीका सदस्यको मृत्यु

247
  •  
  •  
  •  

काठमाडौं १५ साउन (एजेन्सी) : सन् १९४५ अगष्ट ६ मा जापानको हिरोसिमामा परमाणु बम खसाल्THEODORE 'DUTCH' VAN KIRK, NAVIGATING OFFICER OF THE B29 BOMBER 'ENOLA GAY' WHICH DROPPED THE ATOMIC BOMB ON HIROSHIMAने टोलीका अन्तिम सदस्यको मृत्यु भएको छ । बम खसाल्ने विमानका चालक अमेरिकी नागरिक थियोडोर भ्यान क्रिकको ९३ वर्षको उमेरमा जुलाई २८ तारिकमा अमेरिकको जर्जियामा निधन भएको हो ।

अमेरिकाका भ्यान क्रिक हिरोसिमामा करिब १ लाख ४० हजार ज्यान जाने गरी बम खसाल्ने टोलीका सदस्य थिए । बम खसाल्न प्रयोग भएको ‘इलोना गे’ नामक विमानका चालक थिए । दोस्रो विश्वयुद्धको बेला अमेरिकाले जापानको हिरोमिमा र नागासाकीमा ठुला–ठुला परमाणु बम प्रहार गर्दा लाखौं जापानीले ज्यान गुमाएका थिए । क्रिकले आफूले बम खसालेपछि विश्वयुद्ध समाप्त भएकाले त्यसप्रति आफूलाई कुनै पछुतो नभएको प्रतिक्रिया दिँदै आएका थिए । (एजेन्सी)
Van_Kirk_Tibbets,_and_Ferebee(1)


  •  
  •  
  •